दफा
जाली राहदानी वा भिसा प्रयोग गर्न नहुने

(१) कसैले आफ्नो नाम, उमेर, राष्ट्रियता वा अन्यकुनै कुरा ढाँट्न, झुठ्ठा विवरण दिन वा जाली राहदानी वा भिसा प्रयोग गर्न गराउन हुँदैन ।
(२) कसैले जाली राहदानी वा भिसा पेश गरी नेपाल ………… भित्र प्रवेश, उपस्थितिर नेपाल ………..बाट प्रस्थान गर्न हुँदैन ।
(३) विदेशी राज्यको सरकारबाट वा त्यस्तो सरकारद्वारा अधिकार प्राप्त अधिकारीबाटजारी गरिएको राहदानी र भिसा नभएको कुनै पनि विदेशीलाई कसैले नेपाल ……… भित्रप्रवेश, उपस्थिति र प्रस्थान गराउन हुँदैन ।